Thursday, August 13, 2009
what is the love?
i प्रेम कुनै सिमेन्ट र बालुवा को पर्खाल होइन यो त दुई मुटु को सर्गम हो न त चाहेको बेला jodna सकिन्छ न त चाहेको बेला todna सकिन्छ बस यो त जिबन मा निरन्तर चलिरहने प्रक्रिया हो एस लाई चल्न देउ एसमा नै तिम्रो भलाई हुनेछ अनी यो चलिरहने छ निरन्तर जन्म देखी मृत्यु प्रयन्त चल्न देउ यसलाई यसरी नै अनी नबदल प्रेम को परिभासा र नजोख प्रेम लाई धन सम्पत्ति सँग पवित्र प्रेममा न त स्वार्थ लुकेको हुन्छ न त एशले बलिदान माग्छ मात्र दिन्छ बलिदान(माया गरेसी यातना शाहनु पर्छ यदी गर्नु छ प्रेम भने रगत को खोला बगाउनु पर्छ)यही हो प्रेम र यसलाई नै प्रेम भनिन्छ मेरो बिचार मा ।।।। ।।।। ।।।। ।।।। दिपक सापकोटा(पर्देशी) यू ऐ इ बाट ।।।। ।।।। ।।।। ।।।। pokharali kancho..................
Wednesday, August 12, 2009
आकाशमा मन्दालाकार तिम्रो चित्ताको धुवा जिबन का आधारहरु मेत्दै थियो माया प्रितीका प्यारा बन्धन छदभर्मै बिस्मिर्तीमा समेत्दै थियो
अन्तर कुन्तर हृदयका जल्दै गय बिछोडको रापमा पग्लियर मन्मुटु एक्साथ दह बने आसुका आब्यक्त पिडाको तापमा
आँखाका परेली हुँदै मुटु बग्छ घरी घरी उस्तै लाग्ने आँखाबोली अनुहारहरु देख्दा छउकि जस्तो लाग्छ सधैं यतै कतै वरी परी
बिरानो झ्इे लाग्छ जिबन तिमी बिना बाच्दा कुडियर रुन्छु सधैं yekchin हाँस्दा ..........दिपक सापकोटा.........

Subscribe to:
Posts (Atom)