Wednesday, August 12, 2009

आकाशमा मन्दालाकार तिम्रो चित्ताको धुवा जिबन का आधारहरु मेत्दै थियो माया प्रितीका प्यारा बन्धन छदभर्मै बिस्मिर्तीमा समेत्दै थियो
अन्तर कुन्तर हृदयका जल्दै गय बिछोडको रापमा पग्लियर मन्मुटु एक्साथ दह बने आसुका आब्यक्त पिडाको तापमा
आँखाका परेली हुँदै मुटु बग्छ घरी घरी उस्तै लाग्ने आँखाबोली अनुहारहरु देख्दा छउकि जस्तो लाग्छ सधैं यतै कतै वरी परी
बिरानो झ्इे लाग्छ जिबन तिमी बिना बाच्दा कुडियर रुन्छु सधैं yekchin हाँस्दा ..........दिपक सापकोटा.........

No comments:

Post a Comment