Thursday, August 13, 2009

what is the love?

i प्रेम कुनै सिमेन्ट र बालुवा को पर्खाल होइन यो त दुई मुटु को सर्गम हो न त चाहेको बेला jodna सकिन्छ न त चाहेको बेला todna सकिन्छ बस यो त जिबन मा निरन्तर चलिरहने प्रक्रिया हो एस लाई चल्न देउ एसमा नै तिम्रो भलाई हुनेछ अनी यो चलिरहने छ निरन्तर जन्म देखी मृत्‍यु प्रयन्त चल्न देउ यसलाई यसरी नै अनी नबदल प्रेम को परिभासा र नजोख प्रेम लाई धन सम्पत्ति सँग पवित्र प्रेममा न त स्वार्थ लुकेको हुन्छ न त एशले बलिदान माग्छ मात्र दिन्छ बलिदान(माया गरेसी यातना शाहनु पर्छ यदी गर्नु छ प्रेम भने रगत को खोला बगाउनु पर्छ)यही हो प्रेम र यसलाई नै प्रेम भनिन्छ मेरो बिचार मा ।।।। ।।।। ।।।। ।।।। दिपक सापकोटा(पर्देशी) यू ऐ इ बाट ।।।। ।।।। ।।।। ।।।। pokharali kancho..................

No comments:

Post a Comment